वर्ष १०, अंक ३, २०६४ मंसीर १६ गते आइतबार (02 December 07)

HOME ABOUT US

naulojanaubhar@gmail.com

Special Link

राष्ट्रिय मुक्तियुद्धमा देशभक्तिको भावना जुन रूपमा हुन्छ, त्यो अन्तर्राष्ट्रियवादकै व्यावहारिक रूप हुनेछ  -क. माओ

Last updated : 02 Dec 2007

Revolutionary Music

Samana Pariwar

Pratirodh Pariwar

Senchyang Pariwar

Kshitij Pariwar

Jaljala Pariwar

Raktim Pariwar

Vivid Music

Other Language

Song Lyrics

Works

Com. Prachand

Com. Kiran

Com. Baburam

Articles

Com. Mahara

Lema Goyeska

Bashudev Misra

Prakash Sharma

D. Rawol

 

 

 

 

 

 

Documents

12 Point Agreement Decision betweeen SPA and CPNM

Peace Accord

Management of Arms and Armies

नेपालको अन्तरिम संविधान 2063

 

Ideology

Marxism

Leninism

Maoism

Prachandapath

Archive

Press Release

Publications

Martyrs

Photo Gallery

Literature

Documents

Survey

 

Special Archive

 Facilities

Currency Convertor

Date Convertor

Roman to Nepali

Metric Convertor

Nepali Calendar

Language Translation

Live Nepali Tvs

Search engines

Google.com

Yahoo.com

MSN.com

World News

BBC World Service

CNN

Hindustan Times

The Hindu

 

 

जनसेना

एक वर्षे क्यान्टोनमेन्ट बर्साईबारे एक चर्चा

- सविन पोखरेल

नेपालको राजनैतिक इतिहासमा विगत २०५२ साल फागुन १ देखि इतिहास परिवर्तनका उथलपुथलकारी दिनहरुको शुरुवात भएयता पछिल्लो यो एकवर्षको अवधी राजनैतिक संघर्षको हिसाबले निकै उद्देलनका दिनहरु बने । १० वर्षो जनयुद्धको राजनैतिक र फौजी कार्यदिशाको साथ जनआन्दोलन वार्ता र कुटनैतिक पहलको उत्कर्षले नेपाल साँच्चै पुरानो नेपालबाट नयाँ नेपालमा रुपान्तरण हुने प्रक्रिया एकदम तीव्रतामा अगाडि बढिरहेको तथ्य सबै अगाडि प्रष्ट छ । संसारमा एकातर्फ क्रान्ति र प्रतिक्रान्तिका विभिन्न मोडेल र फरक फरक अनुभवबाट महत्वपूर्ण शिक्षा लिंदै २१औं शताब्दीको पहिलो दशकमा विश्वका श्रमजीवी जनसमुदायलाई नेपालबाटै आफ्नो विजयको सन्द्येश सुनाउने ऐतिहासिक अवसर सहित नेपाल आज संसारको एउटा नमूना देश बन्ने प्रक्रियामा छ । महत्वपूर्ण कुरा के छ भने २१औं शताब्दीमा मार्क्सवादको नयाँ विकास गरेर प्रतिक्रियावादीका राजनैतिक र फौजी षड्यन्त्रलाई असफल बनाई सर्वहारा वर्गको राजनैतिक र फौजी कार्यनीति र रणनीतिहरुलाई ठिक ढंगले विकास गर्ने र क्रान्तिलाई अन्तिम विजयी बनाउने सवालमा नेकपा -माओवादी) पार्टी आज संसारमै अग्रपंक्तिमा स्थापित भएको छ । माओवादी पार्टीको वैचारिक आदर्श र प्रत्यक्ष कमाण्डमा नेपाली जनताले निर्माण गरेको जनमुक्ति सेना नेपाली क्रान्तिले राजनैतिक र फौजी कार्यदिशालाई थप विकास गर्ने र सर्वहारा वर्गलाई विजयीमा पुर्‍याउने मुख्य उद्देश्य सहित अहिले अस्थायी क्याम्पमा बसेको छ ।

अस्थायी क्याम्पमा बसेको मंसिर ५ गते ठिक एक वर्ष पुगेको छ । अस्थायी क्याम्प बसाइको पृष्ठभूमि फरक छ तर लक्ष्य र उद्देश्य भनेको सामन्ती दासत्व र साम्राज्यवादी उत्पीडितबाट देशलाई मुक्त गराउने कुरा नै हो । जनमुक्ति सेना क्याम्पमा बस्नुको व्यवहारिक स्प्रिट तिर जाने हो भने गत २०६३ कात्तिक २२ गते राज्य र नेकपा माओवादीको बीचमा भएको शान्ति सम्झौताको आधारभूत आधार नै हो । अलिकति यतातिर कुरा के जोरौं भने संविधान-सभाको चुनाव भयरहित वातावरणमा सम्पन्न गर्न जनमुक्ति सेना र नेपाली सेना दुवै व्यारेकमा बस्ने र दुवैको व्यवस्थापन भरणपोषण समान ढंगले राज्यपक्षबाट गर्ने भन्ने कुरा सहमतीय राजनीतिक म्याण्डेट र हस्ताक्षर गरिएको विषय नै हो । वर्ग संघर्षको बीचमा १०औं हजार नेपाली आमाका होनहार योद्धाहरुको रगतबाट जन्मिएको, नेपाली जनताको न्यानो माया र काखमा हर्ुर्कियो । गणतान्त्रिक नयाँ नेपालको राष्ट्रिय सेनाको हैसियत कायम गर्ने राजनैतिक र फौजी अथोरिटी सहित संस्थागत भएको मृत्युभित्र विजय देख्नेहरुको संगठन जनमुक्ति सेना दश वर्षसम्म आफ्ना चम्चमाउँदा अनुहार सहित जनतामा हर्ुकदै आएको कुरा सबैलाई थाहा छ । नेपालको राजनीति सहमतीय प्रणालीमा संचालन गर्ने अभ्यास वर्गसंघर्षको लामो प्रतिरोधको परिणाम थियो । अझ खास कुरा के हो भने यथास्थिति र प्रतिगामी सोंच चिन्तनका विरुद्ध अग्रगामी र क्रान्तिकारी विचारको निरन्तर हस्तक्षेप प्रतिरोधको परिणाम थियो । त्यसकै एउटा मर्ूत रुप शान्तिपूर्ण ढंगले क्रान्तिको बचेको अभिभार पूरा गर्न देशलाई ठूलो रक्तापात र गृहयुद्धबाट बचाउन र संसदवादी दलहरुसंग गरिएको सहमति कार्यान्वयन गर्न जनमुक्ति सेना क्यान्टोनमेन्टमा अहिलेसम्म अत्यन्तै धर्ैयतापूर्वक बसिरहेको छ ।

यो एक वर्षको अवधीमा क्यान्टोनमेन्टका सबै पाटापक्षहरुलाई नियाल्दा धेरै प्रकारका प्रसङ्गहरु फरक प्रकारका अनुभूतिहरु र गर्नु परेका संघर्षहरुको नयाँ तरिका र रुपहरु निकै सुसुप्त तर धेरै घनिभूत बने । २ वटा वर्गको वर्ग दृष्टिकोण क्यान्टोनमेन्टको सवालमा भिषण रुपमा टक्राएका छन् । राजनैतिक संघर्षको साथमा फौजी संघर्षले पनि उत्कर्षको रुप धारण गर्दैछ । यथास्थितिवादी र दलाल बर्ुर्जूवा तत्व जो अहिले सरकारको नेतृत्व पनि गरिरहेको छ । जसले जनमुक्ति सेनालाई विभिन्न संकटमा फसाएर डिडिआर गर्ने योजनामा निरन्तर लागिरहेको छ । जनमुक्ति सेनालाई राजनैतिक, आर्थिक र भौतिक लगायतका यावत कुरामा चारैतिरबाट घेराबन्दी गर्ने र विघटन गर्ने कार्यनीतिका साथ योजनावद्ध ढंगले मुलतः नेपाली काँगे्र्रसको एउटा प्रतिगामी तत्व निरन्तर क्रियाशील छ । सहमति कार्यान्वयन गर्ने कुरा छोडौं अस्थायी क्याम्पमा बसेको जनमुक्ति सेनालाई कैदी बनाएझैं बनाउन प्रयत्न गर्ने, नेकपा माओवादी पार्टीका विरुद्ध नानाथरी प्रयास गरेर नेतृत्वसंग विश्वासको संकट पैदा गर्ने, नभएका बकबास गर्ने र नेपाली जनतालाई ढाँट्ने र ट्वाँट बनाउने प्रयत्न निरन्तर जारी छ । वर्ग संघर्ष जारी छ । जनयुद्धमा विराम लागेको छ तर जनयुद्ध जारी छ । त्यस अर्थमा यी कुरा दुश्मनहरुले गर्नु कुनै अनौठो विषय होइन ।

यो एक वर्षको लामो समयमा मानवीय आवश्यकताका कयौं आधारभूत प्रश्नसंग निरन्तर संघर्षको बीचबाट राजनैतिक प्रतिरोध गर्दै जनमुक्ति सेनाले आफ्नो विचारलाई थप सशक्त बनाउन निरन्तर क्रियाशील भइरह्यो । प्रतिक्रियावादीको विघटन बनाउने गुरुयोजनालाई धारासायी बनाउँदै क्यान्टोनमेन्टको मोर्चामा पनि शानदार विजयी बनेको छ जनमुक्ति सेना । बन्दुकहरु कन्टेनरमा बसेर शान्तिपूर्ण संघर्ष गरिरहेका छन् । २१औं शताब्दीको नयाँ मार्क्सवाद शक्तिशाली विचारको हतियारले सुसज्जीत योद्धाहरु आफ्ना वैचारिक अस्त्र मार्फत् दुश्मनसंग निरन्तर भिडन्त गरिरहेका छन् । क्यान्टोनमेन्ट बसाइमा भएको खास तीन महत्वपूर्ण पक्ष्ँहरु इतिहासका युगान्तकारी शिक्षा बन्न पुगेका छन् । जसमा राजनैतिक वैचारिक पक्ष जो जनमुक्ति सेनाको प्रधान पक्ष हो जसको बलले दुश्मनका सबै षड्यन्त्रहरुलाई असफल पार्ने र पार्टीको नीति योजनामा अझ दृढ बन्दै दुश्मनद्वारा गरिएका राजनैतिक, आर्थिक, भौतिक, मनोवैज्ञानिक घेरा आक्रमणका विरुद्ध प्रतिघेरा र प्रत्याक्रमण गरी विजय बन्न सफल भएको छ । यसमा जनमुक्ति सेनाले पहिलो गर्व गरेको छ । दोस्रो पक्ष भनेको जनयुद्धको फौजी कार्यदिशलाई विकास गरेको जनमुक्ति सेनाको व्यवसायिक दक्षतालाई संस्थागत गर्ने र थप विकास गर्ने एउटा महत्वपूर्ण अवसर पनि प्राप्त भएको अनुभूति भएको छ । किनभने एउटा सेनालाई नियमित व्यवस्थापनमा राखेर तालिम दिलाउने कुरा सामान्य र चानचुने हुनै सक्दैन । तेस्रो पक्ष भनेको राष्ट्रसंघको प्रमाणीकरण र अनुगमनको प्रश्न दुनियाँले वाह्य आँखाले हेरेको ठूलो विषय बन्यो । जनमुक्ति सनेाका लागि यो सामान्य विषय नै बन्यो । डिडिआरको मोडेल अपनाएर जनमुक्ति सेनाको नाम निसाना मेटाउन लागि परेकाहरु राष्ट्रसंघको कभर प्रयोग गरेर निरन्तर आक्रमणमा उत्रिए । आक्रमण अहिले पनि जारी छ, तर यसको सशक्त प्रतिरोध गर्दै जनमुक्ति सेना राष्ट्रसंघले अपनाएका सबै प्रक्रियामा अनुशासनपूर्वक सहभागी भई आफ्नो अस्तित्व र ओजलाई संस्सारका अगाडि थप प्रस्ट्याएको छ । हतियार व्यवस्थापन र प्रमाणीकरणका विषयमा ठूलाठूला मतभेद सृजना गराउन खोजियो तर त्यसलाई जनमुक्ति सेनाले सहजतापूर्वक जवाफ दियो ।

माथि उल्लेख गरिएका सबै कुरा एक वर्षको सामान्य झलकको चित्रण मात्रै हो । एक वर्षको समय सबैलाई विश्लेषण गर्दा निश्कर्ष के निस्कन्छ भने फेरि पनि राज्यसत्ता परिवर्तनमा बल प्रयोगको भूमिका अनिवार्य छ । चाहे त्यो सशस्त्र ध्वंश वा निशस्त्र यसको अर्थ राज्यसत्ता परिवर्तनका लागि सेना एउटा निर्णायक र अनिवार्य क्रान्तिको साधन हो भन्दा फरक पर्दै पर्दैन । प्रतिक्रियावादीहरुबाट अधिकार मागेर होइन खोसेरै ल्याउनु पर्छ । सहमतिको नौटंकीलाई ठिक ढंगले बुभनु पर्छ, राष्ट्र र राष्ट्रियताका विरुद्धमा गरिएका र गरिने सबै घात प्रतिघातका विरुद्ध तयारी अवस्थामा बस्नु पर्छ । इतिहासको यो निर्णायक र चुनौतीपूर्ण घडीमा नयाँ रणकौशल र चमत्कारिक लर्डाईको लागि राजनैतिक, वैचारिक र भौतिक हिसाबले तयारी अवस्थामा बस्नु पर्छ । आफ्नो स्वाभिमान रक्षाको लागि देशले प्रतिगामी शाही सेना जसलाई आजभोलि नेपाली सेना भनिन्छ त्यसको प्रतिगामी नेतृत्वलाई तुरुन्त कार्वाही गरी जनमुक्ति सेना र नेपाली सेनाको समायोजन गरेर नयाँ गणतान्त्रिक सेना निर्माण गर्नै पर्छ । राज्ययन्त्रका सबै यन्त्रहरुमा आमुल परिवर्तन गर्न लाखौं जनता सडकमा ओर्लिदा अग्रपंक्तिमा गएर नेतृत्व गर्नै पर्छ । जनतालाई शासकहरुले दमन गर्ने दुस्साहस गरे भने त्यसको प्रतिरोध गर्दै प्रतिगामी यथास्थितिवादीहरुलाई संगसंगै पुर्‍याई सुन्दर नयाँ नेपाल निर्माण गरौं । तथ्यले प्रष्ट गरेको छ गणतान्त्रिक नेपाल क्षितिजमा उदाएको छ, अभिवादन क्यान्टोनमेन्ट ।

Revolutionary Links

A World To Win

Revolutionary Worker

Maoist Revolution

Li Onesto.net
Krishnasen Online

Janadesh Weekly

Janasandesh National Daily

Jana Ubhar Weekly

Jana Awhan Weekly

INSOF

NPPF Belgium

Online Links

Krishnasen Online

Nepalisandesh

INSN

Samudaya

Samudrapari.com

Kantipur Online

Nepalipost

Khojtalas Online

Nepalnews

Enepalnews

Dcnepal.com

NepalJapan

News of Nepal

Hknepal.com

Himal Khabar

Gorkhapatra

Janaandolan.com

Blog Sites

Focus Blog

Krantikari

Mero Sansar

Blogger's Nepal

Ratnapark

Daily Newspapers

Yougbodh National Daily

Kantipur daily

Kathmandu Post

Nepal Samacharpatra

Annapurna Post

Rajdhani

Mahanagar

Sandhya Times

The Himalayan Times

Gorkhapatra

The Rising Nepal

Khojtalash

Weekly Newspapers

Janadesh Weekly

Dristi Weekly

Jana Aastha

Janadharana

Budhbar

Nepal National Weekly

Deshantar

Gorkha Express

Disha Nirdesh

Nispaksha

Yug Sambad

Telegraph

Samaya

Kantipur Weekly

Spotlight

Tashapawa

Gatibidhi

Kathmandu Today

Half Monthly/Monthly

Himal Khabarpatrika

Himal Magazine

Madhuparka

Yuba Mancha

Nari

Wave

Kamana

Muna

New Business Age

Nepal Traveller

Sadhana

Online Radio/Television

BBC Nepali

BFBS Gurkha Radio

Radio Dovan

Radio Sagarmatha

Sagarmatha Television

Nepal Television

Kantipur Television

Nepal One Television

Live Nepalese Televisions

Entertainment/Vivid

Cyber Sansar

Nepalisongs.com

Nepali ecards.com

Khattam.com