वर्ष १०, अंक ८, २०६४ पुस २२ गते आइतबार  (06 January 08)

HOME ABOUT US

naulojanaubhar@gmail.com

Special Link

राष्ट्रिय मुक्तियुद्धमा देशभक्तिको भावना जुन रूपमा हुन्छ, त्यो अन्तर्राष्ट्रियवादकै व्यावहारिक रूप हुनेछ  -क. माओ

Last updated : 07 Jan 2008

Revolutionary Music

Samana Pariwar

Pratirodh Pariwar

Senchyang Pariwar

Kshitij Pariwar

Jaljala Pariwar

Raktim Pariwar

Vivid Music

Other Language

Song Lyrics

Works

Com. Prachand

Com. Kiran

Com. Baburam

Articles

Com. Mahara

Lema Goyeska

Bashudev Misra

Prakash Sharma

D. Rawol

 

 

 

 

 

 

Documents

12 Point Agreement Decision betweeen SPA and CPNM

Peace Accord

Management of Arms and Armies

नेपालको अन्तरिम संविधान 2063

 

Ideology

Marxism

Leninism

Maoism

Prachandapath

Archive

Press Release

Publications

Martyrs

Photo Gallery

Literature

Documents

Survey

 

Special Archive

 Facilities

Currency Convertor

Date Convertor

Roman to Nepali

Metric Convertor

Nepali Calendar

Language Translation

Live Nepali Tvs

Search engines

Google.com

Yahoo.com

MSN.com

World News

BBC World Service

CNN

Hindustan Times

The Hindu

 

 

लेख

जनताको शासन या जनतालाई शासन ?

- ओपेन्द्र विश्वकर्मा

प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, जनतन्त्र आदि 'तन्त्र'को बारेमा छलफल बहसहरु भइरह“दा हाम्रो अगाडि एउटा यक्ष प्रश्न खडा भएको छ, त्यो हो जनताको शासन या जनतालाई शासन - मार्क्सको परिभाषामा राज्यसत्ता भनेको एक वर्गले अर्को वर्गलाई दबाउने साधन हो र त्यतिमात्र नभई समाज परिवर्तनको एउटा निश्चित चरण सम्म पुर्‍याउने महत्वपूर्ण साधन पनि हो । समाज परिवर्तनको दिशा अग्रगामी होस् या प्रतिगामी नै किन नहोस् यसले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । विश्व राजनैतिक इतिहासमा यहि राज्यसत्ता प्राप्तिको निम्ति जीवनमरणको भीक्षण लर्डाई र शासन प्रणालीको बारेमा महान् बहसहरु चल्दै आइरहेको पनि केही सफल प्रयोगका बावजुद अझै तार्किक निष्कर्षमा पुग्न सकिरहेको अवस्था छैन ।

'तन्त्र' भन्नाले शासन जनाउ“छ । तन्त्रको अगाडि जे नामको शब्द राखे पनि त्यो शासन नै हो । यहा“ बहस गर्नैपर्ने विषय के हो भने मानव समाजको इतिहासमा राज्यसत्ताको उत्पत्ति भएदेखि यता आजसम्म शासन जनताले चलाएको छ या कुनै व्यक्ति वा दल विशेषको शासकले - के जनताले चुनेर पठाएको प्रतिनिधिले शासन गर्दैमा त्यसलाई जनताको शासन भन्न मिल्छ - के राजतन्त्र पनि एउटा अवस्थामा जनताले स्वीकार गरेको शासन व्यवस्था होइन । राजकाज चलाउनको लागि जनताले नै राजाहरु खोजेर ल्याइ राजगद्दीमा बसालेका इतिहासहरु पनि त छन् । निर्वाचन पद्दतिबाट शासकहरु फेरबदल गर्दैमा राजाको एकलौटी शासन समाप्त भएर जनताको शासन चलेको भन्ने अर्थ लगाउन थालियो भने त्यो "सपनामा अमृतको फल खाएर अजम्मरी बन्न खोजे सरह" मूर्खतापूर्ण तर्क हुन्छ । त्यो आत्मरति लिनु सिवाय अरु केही हु“दैन ।

आज प्रजातन्त्रलाई विश्वमै सर्वोत्कृट शासन व्यवस्था भनिएको छ । तर जसको व्याख्या र प्रयोग हरेक देश, काल, परिस्थितिमा शासकहरुको स्वार्थ अनुसार भइरहेको छ । यहि प्रजातन्त्रको रक्षा र विकास गर्ने नाममा अमेरिकाले एकछत्र विश्व आतंक मञ्चाइरहेको छ । प्रजातन्त्रकै आवरणमा अधिकांश शासकहरुले आफ्नो देशका जनतामाथी मनपरी रजाइ गरिरहेका छन् । जनताको अभिमत एकातिर, शासन प्रणाली अर्कोतिर भइरहेको छ । जनता नामको पछाडि 'तन्त्र' जोडेर रुपमा जनताको शासन भने पनि सारमा त्यो जनतामाथी नै शासन लाद्ने शासकहरुको नया“ तरिका अव पुरानो भएको छ ।र्

वर्ग विभाजित समाजका थुपै्र अन्तरविरोधहरुको सही पहिचान, परिचालन र व्यवस्थापन गर्ने कुरामा उचित तौर तरिका मिलेन भने समाजमा अस्थिरता,अराजकता एवं काटमारको स्थिति पैदा हुन्छ । मानव समाजमा रहेको विकेन्द्रित श्रमशक्ति, आर्थिक आधार कला/क्षमता, संस्कृति आदिलाई केन्द्रित गरेर सदुपयोग गर्न र मानिसलाई सामाजिक अनुशासनमा बा“धेर सर्वाङ्गनि विकासका लागि अगाडि बढ्न एउटा उपयुक्त संयन्त्रको आवश्यकता पर्दछ । त्यो पूरा गर्ने दायित्व राज्यको हुन्छ । एउटा निश्चित चरणसम्म समाज परिवर्तनको कमाण्ड गरेर अगाडि बढ्न राज्यले नै महत्वपूर्ण भूमिका खेल्नुपर्ने हुन्छ । सही विचारधारात्मक राजनैतिक कार्यदिशा अवलम्वन गरेको क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट मात्रै यो अपेक्षा गर्न सकिन्छ । जसले राज्यलाई समाज परिवर्तनको महत्वपूर्ण साधन बनाएर अन्ततः राज्य नै विलोपिकरण गर्ने सिद्धान्त अ“गिकार गरेको हुन्छ । प्रतिगामी तथा यथास्थितिवादी राजनैतिक विचारद्वारा सञ्चालित राज्यले कहिल्यै पनि समाज परिवर्तनको नियमलाई आत्मसात गर्दैन । बरु समाज परिवर्तनको बाधकनै बनेर खडा भएको हुन्छ । अग्रगामी परिवर्तनका पक्षधर मुक्तिकामी जनसमुदायहरुले त्यही प्रतिगामी तथा यथास्थितिवादी राज्यसत्तँका विरुद्ध निरन्तर संघर्ष गरिरहेका हुन्छन् । त्यो संघर्ष वा सशक्त जनआन्दोलनबाट जनताहरु सम्पुर्ण अधिकार सुनिश्चित गर्न चाहन्छन । यसको कदर गर्नु नै राज्यको प्रमुख कार्यभार हो । वर्ग रहे सम्म राज्य र समाज एक अर्काका अभिन्न अंग जस्तै बनेका हुन्छन् । विकासको एउटा निश्चित चरणसम्म समाजलाई राज्यको आवश्यकता परेको हुन्छ भने समाज बिना राज्य कब्जा समेत गर्न सकिंदैन ।

जनता नामको पछाडी 'तन्त्र' जोडेर जनतामाथि नै मनपरी शासन गर्ने जुन परिपाटी छ, यसलाई सुल्ट्याइ वास्तममै जनताको शासन बनाउन बृहत जनवादको आधारमा राज्य सञ्चालन गर्ने विधिको विकास गर्न जरुरी छ । सामाजिक एवं वैयक्तिक प्रतिस्पर्धाद्वारा विज्ञान र प्रविधिको उच्चतम विकास भइरहेको स्थितिमा अहिलेको सुहाउ“दो २१औं शताब्दीको जनवादनै प्रथम जनताको राज्यव्यवस्था हुन सक्छ । वास्तवमै जनताको आस चाहनेले अब नेपालका राजनैतिक दलहरुले जनता नामको पछाडि तन्त्र जोडेर दलित स्वार्थ लाद्न होइन कि २१औं शताब्दीको जनवादको अभ्यास गर्न जरुरी छ । २१औं शताब्दीको जनवादमा उत्पीडित वर्ग, लिङ्ग, जाति, क्षेत्र र समुदायको राज्यसत्तामा समानुपातिक प्रतिनिधित्व भएको समावेशी खालको जातीय, क्षेत्रीय स्वायत्तता सहित आत्मनिर्णयको अधिकार सुनिश्चित भएको संघीय राज्यव्यवस्था निर्माण गरिनु पर्दछ । त्यसमा राजनितिक पार्टी, सरकार, सेना, पुलिस, प्रशासन, अदालत आदि राज्यका हरेक अंगहरुलाई जनताको प्रत्यक्ष निगरानी र नियन्त्रणमा राख्ने व्यवस्था गरिनु पर्दछ । तब मात्रै जनताको वास्तविक शासन हुन सक्दछ । जुन कुरा नेकपा -माओवादी)ले स्पष्ट दृष्टिकोण सहित यो अवधारणा अघि सारेको छ । अग्रगामी वैज्ञानिक विचार अवलम्वन गरेको क्रान्तिकारी कम्युनिष्ट पार्टीले मात्रै परिवर्तित युगको आवश्यकतालाई पूरा गर्न सक्दछ भन्ने ज्वलन्त उदाहरण नेकपा -माओवादी)ले अघि सारेको २१औं शताब्दीको जनवादको विकास सम्बन्धी अवधारणा पनि हो । यसलाई व्यवहारिक रुप दिन नेपालका लोकतान्त्रिक गणतन्त्रवादी राजनैतिक दलहरु बिना हिच्किचाहट अगाडि बढ्ने हो भने जनताको वास्तविक शासन चलाएर विश्वलाई नया“ सन्देश दिन सकिन्छ ।

आज अमेरिकी साम्राज्यवादले नया“ जनवादको सुन्दर पक्षलाई कुरुप ढंगले दुस्प्रचार गरे आफ्नो फा“सिवादी अनुहार छोप्ने र जनताको आ“शु, रगत, पसिनामा पौडी खेलेर पाप पखाल्ने अभियानमा लागिरहेको छ । साम्राज्यवादको यो अभियानलाई प्रत्यक्ष वा परोक्ष रुपमा कम्युनिष्ट नाम धारी दक्षिणपन्थी संशोधनवादले साथ दिइरहेको छ । साम्राज्यवादको दुस्प्रचार र संशोधनवादको भ्रमजालले विश्व जनसमुदायको एउटा ठूलै हिस्सालाई नराम्ररी प्रभावित बनाएको छ । क्षणिक लाभ र हानीको नितान्तै प्राविधिक कुरामा अल्झेर दुरदर्शी भएर सोंच्ने चेतनामा अवरोध खडा गरिदिएको छ । त्यसमा पनि हाम्रो समाजको अर्ध सामन्ती आर्थिक आधारबाट अभिव्यक्त हुने सङ्कीर्ण र जडचिन्तन पनि कम बाधक छैन । आधुनिक र सहज पक्षबाट खडा हुने अवरोधहरुलाई पन्छाउन अग्रगामी परिवर्तनका पक्षधरहरुको मित्रतापूर्ण र्सार्थक, संघर्षशील सुदृढ एकता जरुरी छ । मजवुत एकताले मात्रै जनताको शासन व्यवस्था टिकाउन सकिन्छ । प्रतिक्रियावादी शासकहरु जहिले पनि जनतामा छलकपट, हत्या, दमन गरेर शासन चलाइरहेका हुन्छन् । जनविद्रोहको शक्तिले पराजित भएपनि भित्रभित्रै भयंकर षड्यन्त्रका तानाबाना बुनिरहेका हुन्छन् । जनवादी अधिनायकत्व भएन भने जनताको शासन व्यवस्थामाथि जतिखेर पनि धावा बोल्न सक्ने खतरा भइरहेको हुन्छ । तर्सथ जनताका सच्चा प्रतिनिधिहरुले वाह्य दुश्मनको आक्रमणप्रति र्सतर्क रह“दै आफैभित्रको दुश्मन गैर क्रान्तिकारी चिन्तन, प्रवृत्तिको विरुद्धमा पनि निर्मम बनेर आत्मसंघर्ष, अन्तरसंघर्ष र वर्गसंघर्षलाई निरन्तर जारी राख्नु पर्ने हुन्छ । अनि मात्रै जनाको शासन व्यवस्थालाई दीर्घजीवी बनाएर एउटा तार्किक निष्कर्षमा पुर्‍याउन सकिन्छ ।

Revolutionary Links

A World To Win

Revolutionary Worker

Maoist Revolution

Li Onesto.net
Krishnasen Online

Janadesh Weekly

Janasandesh National Daily

Jana Ubhar Weekly

Jana Awhan Weekly

INSOF

NPPF Belgium

Online Links

Krishnasen Online

Nepalisandesh

INSN

Samudaya

Samudrapari.com

Kantipur Online

Nepalipost

Khojtalas Online

Nepalnews

Enepalnews

Dcnepal.com

NepalJapan

News of Nepal

Hknepal.com

Himal Khabar

Gorkhapatra

Janaandolan.com

Blog Sites

Focus Blog

Krantikari

Mero Sansar

Blogger's Nepal

Ratnapark

Daily Newspapers

Yougbodh National Daily

Kantipur daily

Kathmandu Post

Nepal Samacharpatra

Annapurna Post

Rajdhani

Mahanagar

Sandhya Times

The Himalayan Times

Gorkhapatra

The Rising Nepal

Khojtalash

Weekly Newspapers

Janadesh Weekly

Dristi Weekly

Jana Aastha

Janadharana

Budhbar

Nepal National Weekly

Deshantar

Gorkha Express

Disha Nirdesh

Nispaksha

Yug Sambad

Telegraph

Samaya

Kantipur Weekly

Spotlight

Tashapawa

Gatibidhi

Kathmandu Today

Half Monthly/Monthly

Himal Khabarpatrika

Himal Magazine

Madhuparka

Yuba Mancha

Nari

Wave

Kamana

Muna

New Business Age

Nepal Traveller

Sadhana

Online Radio/Television

BBC Nepali

BFBS Gurkha Radio

Radio Dovan

Radio Sagarmatha

Sagarmatha Television

Nepal Television

Kantipur Television

Nepal One Television

Live Nepalese Televisions

Entertainment/Vivid

Cyber Sansar

Nepalisongs.com

Nepali ecards.com

Khattam.com