वर्ष १०, अंक ८, २०६४ पुस २२ गते आइतबार  (06 January 08)

HOME ABOUT US

naulojanaubhar@gmail.com

Special Link

राष्ट्रिय मुक्तियुद्धमा देशभक्तिको भावना जुन रूपमा हुन्छ, त्यो अन्तर्राष्ट्रियवादकै व्यावहारिक रूप हुनेछ  -क. माओ

Last updated : 07 Jan 2008

Revolutionary Music

Samana Pariwar

Pratirodh Pariwar

Senchyang Pariwar

Kshitij Pariwar

Jaljala Pariwar

Raktim Pariwar

Vivid Music

Other Language

Song Lyrics

Works

Com. Prachand

Com. Kiran

Com. Baburam

Articles

Com. Mahara

Lema Goyeska

Bashudev Misra

Prakash Sharma

D. Rawol

 

 

 

 

 

 

Documents

12 Point Agreement Decision betweeen SPA and CPNM

Peace Accord

Management of Arms and Armies

नेपालको अन्तरिम संविधान 2063

 

Ideology

Marxism

Leninism

Maoism

Prachandapath

Archive

Press Release

Publications

Martyrs

Photo Gallery

Literature

Documents

Survey

 

Special Archive

 Facilities

Currency Convertor

Date Convertor

Roman to Nepali

Metric Convertor

Nepali Calendar

Language Translation

Live Nepali Tvs

Search engines

Google.com

Yahoo.com

MSN.com

World News

BBC World Service

CNN

Hindustan Times

The Hindu

 

 

प्रतिवेदन

दाङ कोइलाबास सिमा निरीक्षण : संक्षिप्त चर्चा

१. पृष्ठभूमि

नेकपा माओवादीको सहायक संगठन तथा युवाहरुको जुझारु एवं क्रान्तिकारी संगठन योङ्ग कम्युनिष्ट लीग नेपालको 'राष्ट्रियता र गणतन्त्रको लागि मेची-महाकाली गणतान्त्रिक युवा मार्च' ०६४ मंसिर १५ देखि पुस मसान्तसम्म, केन्द्रीय अभियान र थारुवान राज्यसमितिको पुरक अभियान (०६४ मंसिर १५ देखि माघ १५ गतेसम्म) अर्न्तर्गत 'दाङ कोइलाबास' को सिमा निरीक्षण गर्ने जिम्मेवारी पाएको प्रतिकसिंहको नेतृत्वमा रहेको नविन पारखी, पाटनजीत जंगली र सुदिप गरी ४ सदस्यीय टोलीद्वारा स्थलगत अध्ययन, सिमा क्षेत्रमा बसोबास गर्ने जनतास“गको छलफल, अन्तक्रिर्या तथा सोधपुछ गरी वैदेशिक शक्ति भारतीय विस्तारवादद्वारा कोइलाबास क्षेत्रमा भइरहेको हस्तक्षेप, दमन तथा उत्पीडनबारे तयार पारिएको रिपोर्टको संक्षिप्त चर्चा निम्न बमोजिम प्रस्तुत गरिएको छ ।

२. भौगोलिक अवस्था र सिमा

समग्र देशको भौगोलिक अवस्थाबाट हेर्दा मध्यपश्चिम क्षेत्रको थारुवान राज्यसमिति अर्न्तर्गत पर्ने दाङ जिल्लाको समग्र दक्षिण भूगोलको सिमा दक्षिणी मुलुक विस्तारवाद भारतस“ग जोडिएको छ । समग्र क्षेत्रबाट हेर्दा सुगमजस्तो देखिने यस जिल्लाको कोइलाबास सिमा क्षेत्र टोटलमा चुरे पर्वत श्रृंखलाले जोडिएको छ र दक्षिणी श्रृंखलाका खोचहरुमा त्यहा“का बस्तीहरु रहेका छन् । त्यहा“का बस्तीहरु नै यथार्थमा बलिया सिमाना र पिलर साथै सिमा सुरक्षा बनिराखेका छन् । दाङ पूर्वी सिमाना अवध राज्य अर्न्तर्गत कपिलवस्तु जिल्ला र पश्चिम सिमाना थारुवान राज्य अर्न्तर्गत बा“के जिल्ला अवस्थित छ । पूर्वमा दाङ कपिलवस्तु सिमाना १ नं. पिल्लर र पश्चिममा दाङ बा“के सिमाना ७८ नं. पिल्लरहरुको बीचमा छ, दाङ कोइलाबास सिमा क्षेत्र । कोइलाबास बोडरको बीचमा पिलरहरु धेरै पहिले गाडिएका भए पनि अन्य पिलरहरु नाकाहरुमा वस्ती बस्न थालिएदेखि ०२७/०२८ साल र ०४०/०४१ सालमा नेपाल- भारतको संयुक्त सहभागितामा राखिएको पाइयो । जब नाका क्षेत्रका ती खोंचहरु तथा चुरे पर्वतको दक्षिणी काखमा रहेका समथर भूगोलमा बस्ती बस्न थालेदेखि सिमाना पिलरहरु अत्यन्तै अवैज्ञानिक तरिकाले र नेपालमा समथर भू-भाग नरहने गरी राखिएको छ । सिमाना पिलरहरु भत्केको खण्डमा मर्मत सम्भार दुवै राष्ट्रबीचबाट भएपनि अहिलेसम्म -स्थानीय जनताले थाहा पाउ“दासम्म) नसारिएको जानकारीमा छ ।

३. अध्ययन गरिएका नाकाहरु र जनताको अवस्था

अध्ययन गरिएका नाकाहरुमा कोइलाबास, भुवरीसाल (बडारी चौकी), मसी, गौरिया, खाङ्रा, सुनपथरी, बरुवा, सिरीया, अन्तरखाल, पत्थरखोला, छेक्रिया, गम्बिरा, खिर्की, मनोहरा, घंग्रवाल, खवरी, गुरुङ, पटौली, कल्याणपुर, अडबरवा, वैरवा, गन्देला, डगमारा, भैसाही, सुकौली, सुकैया र भौवा नाका गरी दाङ कोइलाबास क्षेत्रमा रहेका साना र ठूला गरी जम्मा २८ वटा नाकाहरु रहेका छन् ।

यी सबै नाकाहरुका बस्तीहरुमा जनताको जीवनस्तर अत्यन्तै पिछडिएको र दयनीय अवस्थाबाट गुज्रिरहेको छ । गा“स, बास, कपास, स्वास्थ्य, शिक्ष्ँाजस्ता जनताका आधारभुत आवश्यकताहरुको उचित बन्दोबस्त राज्यद्वारा हुन नसक्नु त्यहा“को प्रमुख समस्या हो । परिश्रमद्वारा खेती गरेर झण्डै ६ महिना जति खाना पुग्छ भने बा“की ६ महिना बनकस, खर, झारु बेचेर र बाख्रा पालन अनि मजदुरी गरेर जीविकोपार्जन गर्छन् । प्रत्येक नाकामा एकाध घरहरु बाहेक अधिकांश साना-साना खरले छाएका झुप्राहरुको बस्ती छ । शिक्षा क्षेत्रमा कोइलाबास, खाङ्रा र भौवा गरी ३ निमावि, ४ प्रावि र एकाध शिशु क्लासहरु रहेका छन् । एक नाकादेखि अर्को नाका करिब १ घण्टादेखि ३ घण्टासम्मको दुरीमा अवस्थित रहेको कारण शिक्षाको चेतनाको अभाव, स्वास्थ्य क्षेत्रमा कोइलाबास उप-स्वास्थ्यचौकी बाहेक अन्यत्र नरहेको कारण उपचारको लागि स्वास्थ्यचौकीको अभाव, विजुली बजार व्यवस्थापनको अभाव, बाटोघाटो, यातायातको अभावले गर्दा दैनिक उपभोग्य नुन तेल लिन पनि भारत नै छिर्नुपर्ने साथै एक गाउ“देखि अर्को गाउ“ गर्दा समेत बोडरको बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ ।

४.हस्तक्षेप तथा उत्पीडनका रुपहरु

क) राजनैतिक तथा मनोवैज्ञानिक हस्तक्षेप :

समग्र देशको राजनैतिक अवस्थामा हस्तक्षेप भारतीय विस्तारवादी मुलुकबाट भइरहेको सन्दर्भमा यस क्षेत्रको राजनीति पनि अछुतो रहने विषय हुन्नथ्यो । मुलतः यस मुलुकको कानून, नियम, पद्धति र प्रक्रियाहरुबाट उनीहरु (भारतीयहरु) चल्नेभन्दा आफ्नो तरिकामा सिमा क्षेत्रका जनतालाई प्रयोग र परिचालन गरिरहेको अवस्था छ ।

नेपालबाट बजार व्यवस्थापन, बाटोघाटो र यातायातको असुविधाका कारण बजार व्यवस्था, रासन-पानीदेखि लिएर सानातिना दैनिक उपभोग्य सामानहरु समेत भारतीय बजारहरुमा गर्नुपर्ने बाध्यता आम नाकाबासी जनताको रहेको छ । त्यसैकारणले गर्दा सिमा क्षेत्रमा -नेपालको भूगोलमा) भारतीयहरुले निष्पिmक्री काम व्यवहार गरिरहने र चित्त नबुझ्दो व्यवहार नपाउ“दा वा भारतीयहरुबाट कुनै पनि क्षेत्रमा मनपरी हु“दा पनि नेपाली जनता चुपचाप बस्नुपर्ने, भारतीयहरुकै अण्डरमा रहनुपर्ने बाध्यता रहेको छ । राम्रा गाई, गोरु र बाख्रा लुटिने हुन् कि ? चेलीबेटीको इज्जत लुटिने हो कि - वा बजार किनबेच गर्न जा“दा केही पो हुने हो कि ? यस्तै मनोवैज्ञानिक हस्तक्षेप भारतीय नागरिक, गुण्डा र सिमा सुरक्षा बल (SSB) को हस्तक्षेप मुख्य रुपमा छ ।

ख) भौगोलिक हस्तक्षेप :

भौगोलिक हिसाबले हेर्दा जनताको वस्तीहरुको आधारमा पिलरहरु अत्यन्तै अवैज्ञानिक ढंगले गाडिएको छ । जब नाका क्षेत्रमा -सिमा क्षेत्रमा) बस्ती बस्न थाले, त्यतिबेला भारतले चाहेको बेला ती गाउ“ बस्तीहरु उठाउन सकियोस् भन्ने मान्यताका साथ बस्तीहरु तल समथर भू-भागमा रहेका छन् भने पिलरहरु गाउ“को सिरान ढिकहरुमा गाडिएको छ । (वक्ररेखाको आधारमा) ३/४ दशकदेखि नाकाबासी जनताले उपभोग गर्दै आएका आफ्नो जमिनको सिमाना, बोडर इलाकामा लगाइएका बारहरु सार्न लगाउने, बस्तीहरु उठाउनु पर्ने दबाब सिर्जना गर्ने, उपभोग गरिरहेको जमिनमा पनि घर गोठ बनाउन नदिने, ५० मिटरभित्र सार्नुपर्ने -अहिलेको अवस्थाबाट) धम्की दिइरहने तर नेपाली वनजंगल, भूगोल आफ्नो उपभोगमा लिइरहने स्थिति छ । राज्यद्वारा सिमाक्षेत्र र इलाकाहरुमा चासो नदिनुले गर्दा हस्तक्षेपको पीडा मुल रुपमा देखिन्छ ।

ग) आर्थिक हस्तक्षेप :

वनजंगलमा रहेको बनकस, झारु, खर इत्यादि चीज स्थानीय जनताको एउटा आर्थिक मुख्य श्रोत देखिन्छ । यी बनकस, खर, झारु, लकडिहरु निश्पिmक्री कुनै पनि शुल्क नदिई लिइन्छ तर गाई बाख्रा भारतको जंगलमा चराउ“दा होस् वा भारतीयहरु गौचरणको लागि नेपालमा (नाका गाउ“मा) रह“दाको गोबर जम्मा गरेको होस भारतीय बन विभागले रु.५० देखि रु.५०० भारतीय र प्रतिघर ५/५ केजी मकै टेक्सा तिर्नुपर्ने स्थिति र बाध्यता देखिन्छ । साथै नाका इलाकामा जम्मै आर्थिकको कारोबार भारतीय रुपैया“मै हुने हु“दा नेपाली रुपैया“ भारतीय रुपैया“मा बदल्दा बट्टा लगाइदिने (जस्तो रु. ५० को नेपालीको रु.३०, रु.५०० नेपालीको रु.३०० भारतीय एवं प्रकारले) स्थिति रहेको छ ।

घ) सा“स्कृतिक हस्तक्षेप :

भारतीय मुलुकका गुण्डा, सिमा सुरक्षा बल -क्क्द्य)द्वारा समय समयमा चेलीबेटीहरुको इज्जत लुट्ने, बलात्कार गर्नेजस्ता घटनादेखि सानातिना लुटपाटका घटनाहरु घटिरहने तर सिमा क्षेत्रका नेपाली जनता त्यो बाध्यता र विवशता सही बस्नुपर्ने अवस्था छ ।

अध्ययन टोलीमा सहभागीहरुको नाम, ठेगाना र हैसियतः

- गणेश शाही 'प्रतिकसिंह'

ठेगाना- कालागा“ऊ-२ सल्यान

हैसियत- वाइसीएल जिल्ला सचिवालय सदस्य

- दिपक जिएम 'नविन पारखी'

ठेगाना- पत्थरदेइया-८ कपिलवस्तु

हैसियत- वाइसीएल जिल्ला सदस्य

- जीतबहादुर सर्ेपाली 'पाटनजीत जंगली'

ठेगाना- स्यालाखदी-५ रुकुम

हैसियत-वाइसीएल जिल्ला सदस्य

- नरबहादुर जिएम 'सुदिप'

ठेगाना-कोटगा“ऊ-५ रोल्पा

वाइसीएल क्षेत्रीय सदस्य

अध्ययन अवधि (लागेको समय) :

मंसिर २९ गतेदेखि पुस ७ गतेसम्म पैदल रुपमा पूर्वी नाका भुवरीसालबाट बोडरै बोडर पिलरहरुको निरीक्षण, जनतास“ग छलफल अन्तरक्रिया, सोधपुछ गर्दै पश्चिम नाका भौवासम्म ८ दिनमा निरीक्षण कार्य सम्पन्न गरेको छ ।

अध्ययन प्रक्रिया : स्थलगत अध्ययन गरेको नाकाहरु- ७ वटा, स्थलगत अध्ययनस“गै सोधपुछ गरेको नाकाहरु- १२ वटा । स्थलगत अध्ययनस“गै छलफल अन्तक्रिर्या गरेको नाकाहरु- ९ वटा ।

समस्या प्रक्रिया : मुख्य रुपमा अनुभवको कमी, नेपालको सिमाङ्कन भएको नक्साको कमी, निरीक्षण समयावधीको कमीजस्ता समस्याको बीचबाट निरीक्षण टोलीले सिमा निरीक्षण कार्य सम्पन्न गरेको छ ।

६. निष्कर्ष

समग्रमा हेर्दा मनोवैज्ञानिक हस्तक्षेप नै मुख्य रुपमा देखिन्छ । राष्ट्रको सुरक्षा जनताले गर्दा जनताको सुरक्षा राज्यले र राजनैतिक दलहरुले दिन नसक्नु मुख्य अनुभूति र गुनासो जनताको छ । साथै कोइलाबास सिमा क्षेत्रका ती नाकाहरुमा करिब ४/५ दशकदेखि जनताले भोगचलन गर्दै आएका जग्गाहरु आफ्नो नाममा राज्यले अझैसम्म दर्ता नगरिदिएको गुनासो समेत पोख्ने काम गरेका थिए । फेरि पनि नया“ नेपाल निर्माणार्थ चलेको नेपाली जनयुद्ध र नेकपा माओवादी पार्टीप्रति पूर्ण विश्वस्त र आशावादी रहेको अुनभूति जनताको रहेको छ ।

Revolutionary Links

A World To Win

Revolutionary Worker

Maoist Revolution

Li Onesto.net
Krishnasen Online

Janadesh Weekly

Janasandesh National Daily

Jana Ubhar Weekly

Jana Awhan Weekly

INSOF

NPPF Belgium

Online Links

Krishnasen Online

Nepalisandesh

INSN

Samudaya

Samudrapari.com

Kantipur Online

Nepalipost

Khojtalas Online

Nepalnews

Enepalnews

Dcnepal.com

NepalJapan

News of Nepal

Hknepal.com

Himal Khabar

Gorkhapatra

Janaandolan.com

Blog Sites

Focus Blog

Krantikari

Mero Sansar

Blogger's Nepal

Ratnapark

Daily Newspapers

Yougbodh National Daily

Kantipur daily

Kathmandu Post

Nepal Samacharpatra

Annapurna Post

Rajdhani

Mahanagar

Sandhya Times

The Himalayan Times

Gorkhapatra

The Rising Nepal

Khojtalash

Weekly Newspapers

Janadesh Weekly

Dristi Weekly

Jana Aastha

Janadharana

Budhbar

Nepal National Weekly

Deshantar

Gorkha Express

Disha Nirdesh

Nispaksha

Yug Sambad

Telegraph

Samaya

Kantipur Weekly

Spotlight

Tashapawa

Gatibidhi

Kathmandu Today

Half Monthly/Monthly

Himal Khabarpatrika

Himal Magazine

Madhuparka

Yuba Mancha

Nari

Wave

Kamana

Muna

New Business Age

Nepal Traveller

Sadhana

Online Radio/Television

BBC Nepali

BFBS Gurkha Radio

Radio Dovan

Radio Sagarmatha

Sagarmatha Television

Nepal Television

Kantipur Television

Nepal One Television

Live Nepalese Televisions

Entertainment/Vivid

Cyber Sansar

Nepalisongs.com

Nepali ecards.com

Khattam.com