वर्ष १०, अंक ८, २०६४ पुस २२ गते आइतबार  (06 January 08)

HOME ABOUT US

naulojanaubhar@gmail.com

Special Link

राष्ट्रिय मुक्तियुद्धमा देशभक्तिको भावना जुन रूपमा हुन्छ, त्यो अन्तर्राष्ट्रियवादकै व्यावहारिक रूप हुनेछ  -क. माओ

Last updated : 07 Jan 2008

Revolutionary Music

Samana Pariwar

Pratirodh Pariwar

Senchyang Pariwar

Kshitij Pariwar

Jaljala Pariwar

Raktim Pariwar

Vivid Music

Other Language

Song Lyrics

Works

Com. Prachand

Com. Kiran

Com. Baburam

Articles

Com. Mahara

Lema Goyeska

Bashudev Misra

Prakash Sharma

D. Rawol

 

 

 

 

 

 

Documents

12 Point Agreement Decision betweeen SPA and CPNM

Peace Accord

Management of Arms and Armies

नेपालको अन्तरिम संविधान 2063

 

Ideology

Marxism

Leninism

Maoism

Prachandapath

Archive

Press Release

Publications

Martyrs

Photo Gallery

Literature

Documents

Survey

 

Special Archive

 Facilities

Currency Convertor

Date Convertor

Roman to Nepali

Metric Convertor

Nepali Calendar

Language Translation

Live Nepali Tvs

Search engines

Google.com

Yahoo.com

MSN.com

World News

BBC World Service

CNN

Hindustan Times

The Hindu

 

 

लेख

राष्ट्रियता, गणतन्त्र र वाइसीएल

- उमेश बुढामगर

यतिखेर फेरि नेपाली राष्ट्रिय राजनीतिक वृत्तमा राष्ट्रियता र गणतन्त्रको मुद्दा निकै चर्चा र बहसको विषय बनेको छ । एकथरी मान्छेहरु जसले देशलाई पुरानै यथास्थितिवादी ढर्रामा राख्न खोजिरहेका छन् । पुरानै सोच, चिन्तन र शैली अवलम्बन गरी सामन्ती प्रतिगामी सत्तालाई बचाउन अनेक षड्यन्त्रका तानाबानाहरु बुनिरहेका छन् । विशेष गरी भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादीहरुको सहयोग र्समर्थन बिना देशको शासन सत्ता चल्न सक्दैन, राष्ट्रको अस्तित्व रह“दैन भन्ने ढोगी मानसिकता बोकेका हिजडा नेताहरुले राष्ट्रियता र गणतन्त्र जस्तो गम्भीर एवं महत्वपूर्ण मुद्दाको कुनै सुनुवाई गरिरहेका छैनन् । राष्ट्रियतामाथि चौतर्फी वैदेशिक हस्तक्षेप भइरह“दा पनि आ“खा चिम्लेर बहिरो तालमा सत्तामा बसेर भत्ता खानमा मात्र लिप्त छन् । उल्टो देशको राष्ट्रियता कही कतैबाट खतरामा नरहेको, गणतन्त्र तत्काल आवश्यक नभएको बरु संविधान-सभा मात्रै अहिलेको समस्या समाधानको अचुक हतियार हो भन्ने मित्थ्या प्रचार गरिरहेका छन् ।

अर्कोतिर नेकपा माओवादी जसले देशलाई सदियौ वर्षदेखि आन्तरिक एवं बाह्य औपनिवेशबाट मुक्त गर्न र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरी सबै वर्ग, जाति, क्षेत्र, लिङ्ग र उत्पीडित समुदायलाई अधिकार सम्पन्न गर्न निरन्तर सङ्घर्ष गरिरहेको छ । नेकपा माओवादी अहिले यी २ वटा मुद्दालाई निकै महत्वका साथ उठाएको छ । यतिबेला निश्चित रुपमा नेपालको राष्ट्रियता र सार्वभौमसत्तामाथि गम्भीर हस्तक्षेप भैरहेको छ । देश सामन्तवाद र साम्राज्यवादको चपेटामा परेको छ । देशको संक्रमणकालीन राजनीतिक परिस्थिति लम्बिदै जा“दा विदेशी शक्तिकेन्द्रहरुको चलखेल तीव्र भएको छ । हरेक सहमति र सम्झौताहरुमा विस्तारवादी र साम्राज्यवादीहरुको प्रत्यक्ष वा अप्रत्यक्ष हस्तक्षेप भैरहेको छ । अहिलेको सत्ता बाहिरी रुपमा सात दलको माताहतमा चलेको देखिए तापनि त्यसको मुख्य सा“चो सिमा पारी र सात समुन्द्र पारी रहेको कुरा हरेक तथ्यहरुले प्रमाणित गरिरहेका छन् । जब नेपालमा नेपाल र नेपालीको भाग्य भविष्यस“ग सम्बन्धित महत्वपूर्ण निर्णयहरु हुन थाल्छन् विदेशी महामहिमहरु बर्ुर्कुसी मार्दै नेपाल छिर्छन् । नेपालको आन्तरिक मामिलामा साम्राज्यवादीहरुको किन यति चासो - नेपालीले आफ्नो राष्ट्रियताको कुरा गर्दा, राजतन्त्रको अन्त्य गणतन्त्रको स्थापनाको कुरा गर्दा विदेशीलाई किन आपत्ति - यसको पछाडि उनीहरुको ठूलो राजनीतिक स्वार्थ लुकेको प्रष्ट देखिन्छ । त्यसैले सबै आम राष्ट्रवादी, देशभक्त र गणतन्त्रवादी शक्तिले बुझ्न जरुरी छ कि 'दालमे कुछ काला है' ।

“ुदै जा“दा अहिले भारतीय शाषक वर्गले नेपाललाई सिक्किमीकरण गर्ने प्रक्रियाको शुरुवात देशको दक्षिणी भू-भागबाट गरिसकेको छ । जसको ताजा प्रमाण महेशपुर, लालपट्ट,ि नवलपरासीको सुस्ताहरु हुन् । जहा“ भर्खरै मात्र हजारौं विगाहा नेपाली भू-भाग अतिक्रमण गरी ट्याक्टर, डोजरले जोतिरहेका छन् । त्यतिमात्रै होइन भारतीय विस्तारवादले नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म नेपाल-भारत सिमा क्षेत्रको ६४ स्थानमा ६० हजार हेक्टरभन्दा बढी जमिन अतिक्रमण गरिसकेको छ । सिमा क्षेत्रका नेपाली वस्तीहरुमा भारतीय अर्धसैनिक बल -क्क्द्य) ले नेपाली राष्ट्रियतामाथि परेड खेलिरहेको छ । कालापानीहरुमा भारतीय फौज तैनाथ गरिएको छ । सिमा क्षेत्रमा बस्ने नेपालीहरु दिनहु“ भारतीय सुरक्षाकर्मीद्वारा कुटिएका छन्, लुटिएका छन् । नेपाली चेलीबेटीका अस्मिताहरु दिन दहाडै बलात्कृत भएका छन् । नेपालस“गको कुनै सहमति बिना बा“ध बा“धेर वर्षोनी सयौं नेपाली वस्ती डुबानमा परिरहेका छन् । यसरी नेपाली राष्ट्रियतामाथि निरन्तर आक्रमण भैरह“दा पनि नेपालको राज्यसत्तामा बसेका शाषक वर्गहरु भने कानमा तेल हालेर बसेका छन् । विस्तारवादी र साम्राज्यवादीहरुको गुलामी बन्ने र देशको राष्ट्रियता सार्वभौमसत्तालाई विदेशीको हातमा सुम्पिदैछन् । यी तमाम नेपालका राष्ट्रियता विरुद्ध नेकपा माओवादीको सहायक संगठन योङ्ग कम्यूनिष्ट लिग नेपालले संगठन सुदृढीकरण र विस्तारको लागि एकिकृत युवा परिचालन, राष्ट्रियता र गणतन्त्रको लागि मेची-महाकाली गणतान्त्रिक युवा मार्च अभियान भन्ने नाराका साथ देशव्यापी अभियान चलाइरहेको छ । नेकपा माओवादी लगायत अग्रगामी गतिविधिहरुलाई असफल बनाउ“दै पार्टीको राजनीतिक वैचारिक नेतृत्वमा वाइसीएलले प्रतिगामी यथास्थितिवादीहरुका विरुद्ध निरन्तर सङ्घर्ष गरिरहेको छ । राष्ट्रियता, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र जनजिविकाको पक्षमा लाखौं लाख युवाहरुलाई संगठित गर्दै अगाडि बढिरहेको छ । जनसेवा, विकास निर्माण, गुण्डागर्दी नियन्त्रण, ट्राफिक व्यवस्थापन, तस्कर र भ्रष्टाचारीहरुलाई पक्रेर कानुनी कार्वाहीको लागि प्रशासनलाई बुझाउने जस्ता समग्र जनमुखी कार्यक्रममार्फत् क्रान्तिलाई अझ सशक्त र सुदृढ गर्ने काममा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ ।

अहिले वाइसीएल सर्वाधिक चर्चा र वहसको विषय बनेको राष्ट्रियता र गणतन्त्रको नारालाई लिएर जसरी राष्ट्रव्यापी अभियान चलाएको छ । यसले समग्र राष्ट्रलाई राष्ट्रियता, स्वाधिनता र सार्वभौमिकताको पक्षमा सचेत जागरुक बनाउ“दै वैदेशिक हस्तक्षेप र अतिक्रमणका विरुद्ध सङ्घर्ष गर्नको लागि नेतृत्वदायी भूमिका खेलिसकेको छ । देशको राज्यसत्ताको नेतृत्व सम्हालेर बसेका हिजडा नेताहरुलाई सडकबाट खबरदारी गरिरहेका छन् ।

भारतद्वारा बल मिच्याई गरी अतिक्रमण गरिएका नेपाली भू-भागमा मार्चपास गर्दै नेपालको राष्ट्रिय झण्डा गाड्दै छन् । १८१६को सुगौली सन्धी यताका सबै असमान सन्धी सम्झौताहरुको खारेजी, सिमाहरुको सही सिमांकन, अनाधिकृत रुपमा अतिक्रमित नेपाली भू-भागको फिर्ता, सिमा क्षेत्रमा भैरहेको क्क्द्य आतंक बन्द गरिनुपर्ने लगायतका मुद्दाहरुलाई जोडदार उठाइरहेको छ । त्यतिमात्र होइन वाइसीएलले सिमा निरीक्षणको क्रममा सुदूरपश्चिममा भारतीय फौजस“ग गरेको झडप र नेपाली भूमिमा छिर्न लागेको भारतीय सुरक्षा बललाई चेन कसेर रोक्नुले वाइसीएलको राष्ट्रियताप्रतिको प्रतिबद्धताको संकेत गर्दछ । यसरी राष्ट्रको राष्ट्रिय राजनीतिक संकेत गहिरिदै गएको अवस्थामा वैदेशिक शक्तिकेन्द्रहरुले निरन्तर रुपमा राजनैतिक, आर्थिक, सा“स्कृतिक एवं सिमा अतिक्रमण गरी नेपालको राष्ट्रियतामाथि खुनी नङ्ग्राहरु गाडिरहेका छन् । यसको विरुद्ध राष्ट्रवादी, गणतन्त्रप्रेमी युवाशक्ति र आम जनसमुदाय एकजुट भै देशलाई वैदेशिक हस्तक्षेपबाट मुक्त गर्न अर्ढाई सय वर्ष पुरानो सामन्ती राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा आवाज बुलन्द गरौं, राष्ट्रियताको झण्डालाई दह्रोस“ग माथि उठाऔं ।

Revolutionary Links

A World To Win

Revolutionary Worker

Maoist Revolution

Li Onesto.net
Krishnasen Online

Janadesh Weekly

Janasandesh National Daily

Jana Ubhar Weekly

Jana Awhan Weekly

INSOF

NPPF Belgium

Online Links

Krishnasen Online

Nepalisandesh

INSN

Samudaya

Samudrapari.com

Kantipur Online

Nepalipost

Khojtalas Online

Nepalnews

Enepalnews

Dcnepal.com

NepalJapan

News of Nepal

Hknepal.com

Himal Khabar

Gorkhapatra

Janaandolan.com

Blog Sites

Focus Blog

Krantikari

Mero Sansar

Blogger's Nepal

Ratnapark

Daily Newspapers

Yougbodh National Daily

Kantipur daily

Kathmandu Post

Nepal Samacharpatra

Annapurna Post

Rajdhani

Mahanagar

Sandhya Times

The Himalayan Times

Gorkhapatra

The Rising Nepal

Khojtalash

Weekly Newspapers

Janadesh Weekly

Dristi Weekly

Jana Aastha

Janadharana

Budhbar

Nepal National Weekly

Deshantar

Gorkha Express

Disha Nirdesh

Nispaksha

Yug Sambad

Telegraph

Samaya

Kantipur Weekly

Spotlight

Tashapawa

Gatibidhi

Kathmandu Today

Half Monthly/Monthly

Himal Khabarpatrika

Himal Magazine

Madhuparka

Yuba Mancha

Nari

Wave

Kamana

Muna

New Business Age

Nepal Traveller

Sadhana

Online Radio/Television

BBC Nepali

BFBS Gurkha Radio

Radio Dovan

Radio Sagarmatha

Sagarmatha Television

Nepal Television

Kantipur Television

Nepal One Television

Live Nepalese Televisions

Entertainment/Vivid

Cyber Sansar

Nepalisongs.com

Nepali ecards.com

Khattam.com