वर्ष १०, अंक ६, २०६४ पुस ८ गते आइतबार  (23 December 07)

HOME ABOUT US

naulojanaubhar@gmail.com

Special Link

राष्ट्रिय मुक्तियुद्धमा देशभक्तिको भावना जुन रूपमा हुन्छ, त्यो अन्तर्राष्ट्रियवादकै व्यावहारिक रूप हुनेछ  -क. माओ

Last updated : 30 Dec 2007

Revolutionary Music

Samana Pariwar

Pratirodh Pariwar

Senchyang Pariwar

Kshitij Pariwar

Jaljala Pariwar

Raktim Pariwar

Vivid Music

Other Language

Song Lyrics

Works

Com. Prachand

Com. Kiran

Com. Baburam

Articles

Com. Mahara

Lema Goyeska

Bashudev Misra

Prakash Sharma

D. Rawol

 

 

 

 

 

 

Documents

12 Point Agreement Decision betweeen SPA and CPNM

Peace Accord

Management of Arms and Armies

नेपालको अन्तरिम संविधान 2063

 

Ideology

Marxism

Leninism

Maoism

Prachandapath

Archive

Press Release

Publications

Martyrs

Photo Gallery

Literature

Documents

Survey

 

Special Archive

 Facilities

Currency Convertor

Date Convertor

Roman to Nepali

Metric Convertor

Nepali Calendar

Language Translation

Live Nepali Tvs

Search engines

Google.com

Yahoo.com

MSN.com

World News

BBC World Service

CNN

Hindustan Times

The Hindu

 

 

रेडियो गणतन्त्र राप्तीको उद्घाटन, नया“ राजनीतिक धारमा मात्रै नया“ एकता कायम हुन्छ - महरा

दाङ/नेकपा (माओवादी)का केन्द्रीय प्रवक्ता एवं पूर्व संचारमन्त्री, कृष्णबहादुर महराले अहिले देशमा अग्रगमन र यथास्थितिवादीका बीच द्वन्द्व चलिराखेको भन्दै अब नया“ धारमा मात्रै दलबीच एकता कायम हुने कुरा बताउनु भएको छ । उक्त कुरा उहा“ले हिजो दाङको गोग्लीमा रेडियो गणतन्त्र राप्ती ९५.१ मेगाहर्जको उद्घाटन गर्दै बताउनु भएको हो ।

समाचार

रिपोर्ट / समाचार विश्लेषण

अन्तर्वार्ता

 विचार / दृष्टिकोण/ दर्शनशास्त्र

यस पटक / सामयिकी

टिप्पणी / जस्ताको तस्तै

कला/संस्कृति/साहित्य

संस्मरण/अनुभुति

सञ्चार/जनजाति/मोर्चा/संगठन

  •  

शहिद गाथा/संघर्षमय जीवन/सहिद परिवारको आवाज

आधा आकास

  •  

शुभकामना/जनगुनासो

 

सम्पादकीय

राष्ट्रको मूल मुद्दा यथावत

डेढ वर्षसम्मको शान्ति प्रक्रियापछि पनि राष्ट्रको मूल एजेण्डामा सहमति हुन सकिरहेको छैन । नेकपा माओवादीले गणतन्त्रको घोषणा र पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन नगर्दासम्म संविधानसभाको र्सार्थक चुनाव हुन सक्दैन भनेको छ । वास्तविकता पनि त्यही हो । किनकि संविधानसभाको र्सार्थक चुनावले मात्र देशलाई पर्ुनर्संरचनामा लैजाने छ । त्यसो हु“दा यो देशबाट सामन्ती एकात्मक सत्तँको अन्त्य, पूर्ण लोकतन्त्र भएको गणतन्त्र घोषणा हुनेछ । सुगौली सन्धीदेखि गुम्दै आएको राष्ट्रिय सम्पदामा पुनरावलोकन गरिनेछ । सबै जाति, भाषा, धर्म, क्षेत्र, संस्कृति र उत्पीडित वर्गसमुदाय र लिंगको समानुपातिक समावेशी प्रकारको संघात्मक राज्य प्रणालीको व्यवस्थापन हुने भएकाले सामन्तवाद, विस्तारवाद एवं साम्राज्यवादलाई यसमा छटपटी पैदा भएको हो । तर्सथ जसरी हुन्छ संविधानसभा चुनावलाई रुपमा र्समर्थन देखाएर कोकोहोलो मच्चाए पनि सारमा उनीहरु चाह“दैनन् ।

संविधानसभा चुनावको मिति सार्दै यसै वर्षको चैत्र मसान्तसम्म गर्ने सहमति भएको छ । तापनि उक्त चुनावको ग्यारेन्टी हुन भने सकेको छैन । दिनहु“ बस्ने सात दलको शिर्ष बैठकले सहमतिको नजिक पुगेका छौं, अब एक दुइ दिनमा नया“ निकास निस्कन्छ भन्ने वाक्य सबै दलका नेताको मुखमा कण्ठाग्र छ तर त्यही वाक्यमा बाहेक राष्ट्रको मुख्य मुद्दामा कहिल्यै पनि सहमति हुन सकेको छैन । यसरी राष्ट्रलाई दिनहु“ अनिर्णयको बन्दी बनाएर कति दिन राख्ने ?

उता दलहरुको यही अकर्मण्यताको फाइदा उठाएर विदेशी शक्ति राष्ट्रहरु नेपालमा अस्थिरता पैदा गराउन लागि परेका छन् । यो कुरा पनि सबै दललाई ज्ञात नभएको विषय होइन । तर राष्ट्र र राष्ट्रियता खतरामा पर्दै गएको छ । राष्ट्र सम्वेदनशील र जटिल मोडमा उभिएको छ । यस्तोबेला सबै राष्ट्रवादी शक्तिहरु एकजुट हुनुपर्छ भन्दा माओवादीलाई राजावादीको आरोप लागेको छ । वास्तवमा जसले माओवादीलाई राजावादीको आरोप लगाएका छन् उनीहरु नै राजा बचाउने खेलमा लाग्नाले नै मुख्य मुद्दामा सहमति जुट्न सकेको छैन । यो कुरा दिनको घाम जत्तिकै र्छलङ्गै छ । संविधानसभाको चुनावका विरुद्ध हत्या हिंसाको ताण्डव खेल चलाइरहेको राजतन्त्रलाई अब टुकुचामा लगेर मिल्काउनु पर्छ र राष्ट्र सफा गरेर चुनावको प्रक्रियामा जानु पर्छ भन्दा का“गे्रसलाई के को आपत्ती - त्यसैले आज देशमा जे जति हत्या हिंसाका हरकत मच्चाएर अराजकता तर्फ धकेलिएको कुरा नेपाली का“गे्रसकै भित्री योजनामा त होइन ? भन्ने आशंका उब्जिएको छ । का“गे्रसले दोहोरो चाल चलेर लामो समय सत्तामा टा“सिरहने षड्यन्त्र त गर्दैछैन भन्ने आशंका पैदा भएको छ । यदी त्यसो हो भने अब देशका सम्पूर्ण शक्ति जो अग्रगमनका पक्षमा छन् उनीहरुले का“गे्रसका विरुद्ध मोर्चा निर्माण गरेर राजतन्त्र र का“गे्रसलाई एउटै चिहान बनाउन संघर्षको घोषणा गर्न ढिला किन गर्ने ?

अहिलेसम्म त चुनावको बाधक तत्व माओवादीलाई बताइएको थियो, यतिखेर पार्टीको सम्पूर्ण शक्ति चुनावमा जान तयार भएको घोषणा माओवादीले गरिसकेको छ । तर अब हलो अड्काउने भित्री योजनामा का“गे्रस गइरहेको छ । यो कुरा सरकारको पर्ुनर्गठन, संविधानसभा सदस्यको सिट संख्या जस्ता विषयमा देखा परेको छ । आज चुनावको सिट संख्या ६०१ पुर्‍याई“दै छ । नेपाल जस्तो सानो मुलुकमा १५० सदस्य संख्या पनि प्रयाप्त हुन्छ । तर ६०१ पुर्‍याएर का“गे्रसले आफ्नो पार्टीभित्रका हत्यारा, लुटेरा, तस्कर, भ्रष्टहरुको सिट सुरक्षित गरिदिन चाहेको छ । का“गे्रस पूर्ण समानुपातिकमा जान नचाहनु पनि त्यही कारण हो । किनकि का“गे्रसमा पार्टी राजनीति भन्दा व्यक्ति राजनीति प्रभावी छ । यो सामन्त वर्गको वर्ग चरित्र पनि हो । त्यही सामन्ती तत्वले आज राष्ट्रको मुख्य एजेण्डालाई ओझेलमा पारेर केवल प्राविधिक कुरामा मात्र सहमति खोज्ने गरेको छ । विडम्बनाको कुरा त के छ भने सबै जाति, भाषा, धर्म, संस्कृति, क्षेत्र, वर्ग र लिङ्गको समानुपातिक र समावेशी हुने चुनावका पक्षमा का“गे्रसभित्रका ती वर्ग, जाति र लिंगको आफ्नो पार्टीलाई किन दवाव दिएर संघर्ष गर्न सक्दैनन् - के नेपाली का“गे्रस सामन्तहरुको नेतृत्व र दासहरु कार्यकर्ता भएको पार्टी हो - होइन भने अब सबै दलभित्र र बाहिर भएका सच्चा देशभक्त, राष्ट्रवादी एवं लोकतन्त्रवादी शक्तिहरुको साझा मोर्चा निर्माण गर्नु पर्दछ । त्यसपछि राष्ट्रको प्रमुख एजेण्डामा सहमति निर्माण गर्न त्यसका बाधक शक्तिका विरुद्ध संघर्ष केन्द्रित गर्नु पर्दछ ।

पुराना अंकहरु

वर्ष १०, अंक ५, २०६४ पुस १ गते आइतबार  (16 December 07)

वर्ष १०, अंक ५, २०६४ पुस १ गते आइतबार  (09 December 07)

वर्ष १०, अंक ३, २०६४ मंसीर १६ गते आइतबार (02 December 07)

वर्ष १०, अंक २, २०६४ मंसीर ९ गते आइतबार (25 November 07)

वर्ष १०, अंक १, २०६४ मंसीर २ गते आइतबार  (18 November 07)

बर्ष ९ का अंकहरु

नौलो जनउभार  साप्ताहिकका लागि

प्रकाशक : यादव गौतम

सम्पादक : हिरामणि दुःखी

कार्यकारी सम्पादक : अजयदीप शर्मा

प्रवन्ध सम्पादक : हुमप्रसाद बस्याल

उपसम्पादक : रामु वि.क., डिल्ली मल्ल

कम्प्यूटर टाइप सेटिङ : ज्योति शर्मा

कार्यालय : मिडिया चोक, घोराही, दाङ

मो नं. ९८५७८२०५२७, पयाक्स : ०८२-५६२१६९

E-mail : naulojanaubhar@gmail.com

website : www.ourpath.net/janaubhar

 

Revolutionary Links

A World To Win

Revolutionary Worker

Maoist Revolution

Li Onesto.net
Krishnasen Online

Janadesh Weekly

Janasandesh National Daily

Jana Ubhar Weekly

Jana Awhan Weekly

INSOF

NPPF Belgium

Online Links

Krishnasen Online

Nepalisandesh

INSN

Samudaya

Samudrapari.com

Kantipur Online

Nepalipost

Khojtalas Online

Nepalnews

Enepalnews

Dcnepal.com

NepalJapan

News of Nepal

Hknepal.com

Himal Khabar

Gorkhapatra

Janaandolan.com

Blog Sites

Focus Blog

Krantikari

Mero Sansar

Blogger's Nepal

Ratnapark

Daily Newspapers

Yougbodh National Daily

Kantipur daily

Kathmandu Post

Nepal Samacharpatra

Annapurna Post

Rajdhani

Mahanagar

Sandhya Times

The Himalayan Times

Gorkhapatra

The Rising Nepal

Khojtalash

Weekly Newspapers

Janadesh Weekly

Dristi Weekly

Jana Aastha

Janadharana

Budhbar

Nepal National Weekly

Deshantar

Gorkha Express

Disha Nirdesh

Nispaksha

Yug Sambad

Telegraph

Samaya

Kantipur Weekly

Spotlight

Tashapawa

Gatibidhi

Kathmandu Today

Half Monthly/Monthly

Himal Khabarpatrika

Himal Magazine

Madhuparka

Yuba Mancha

Nari

Wave

Kamana

Muna

New Business Age

Nepal Traveller

Sadhana

Online Radio/Television

BBC Nepali

BFBS Gurkha Radio

Radio Dovan

Radio Sagarmatha

Sagarmatha Television

Nepal Television

Kantipur Television

Nepal One Television

Live Nepalese Televisions

Entertainment/Vivid

Cyber Sansar

Nepalisongs.com

Nepali ecards.com

Khattam.com

Party/Organization

CPN(Maoist)

CPN(UML)