वर्ष १०, अंक ६, २०६४ पुस ८ गते आइतबार  (23 December 07)

HOME ABOUT US

naulojanaubhar@gmail.com

Special Link

राष्ट्रिय मुक्तियुद्धमा देशभक्तिको भावना जुन रूपमा हुन्छ, त्यो अन्तर्राष्ट्रियवादकै व्यावहारिक रूप हुनेछ  -क. माओ

Last updated : 24 Dec 2007

Revolutionary Music

Samana Pariwar

Pratirodh Pariwar

Senchyang Pariwar

Kshitij Pariwar

Jaljala Pariwar

Raktim Pariwar

Vivid Music

Other Language

Song Lyrics

Works

Com. Prachand

Com. Kiran

Com. Baburam

Articles

Com. Mahara

Lema Goyeska

Bashudev Misra

Prakash Sharma

D. Rawol

 

 

 

 

 

 

Documents

12 Point Agreement Decision betweeen SPA and CPNM

Peace Accord

Management of Arms and Armies

नेपालको अन्तरिम संविधान 2063

 

Ideology

Marxism

Leninism

Maoism

Prachandapath

Archive

Press Release

Publications

Martyrs

Photo Gallery

Literature

Documents

Survey

 

Special Archive

 Facilities

Currency Convertor

Date Convertor

Roman to Nepali

Metric Convertor

Nepali Calendar

Language Translation

Live Nepali Tvs

Search engines

Google.com

Yahoo.com

MSN.com

World News

BBC World Service

CNN

Hindustan Times

The Hindu

 

 

सामयिकी

वेपत्ता परिवारको पिडा र राज्यको मौनता

- कमला रोका

संक्रमणकालिन अवस्थाले नेपाली जनतालाई निकै पिडाबोध बनाइरहेको छ । यो भन्दा कयौं गुणा बढी पिडा शहीद र वेपत्ता परिवारहरुले अनुभूत गरिरहेका छन् । राजतन्त्रको अन्त र संघीय गणतन्त्रको स्थापना गर्ने उद्देश्य सहित हजारौं नेपाल आमाका सपुतहरुले रगत बगाएका थिए । यहि अर्थमा उनीहरु राष्ट्रका शहीद हुन् । उनीहरुलाई राष्ट्रिय शहीद घोषणा गरी उच्च सम्मान सहित शहीद परिवारहरुलाई उचित राहतको व्यवस्था राज्यले गर्नु पथ्र्यो तर व्यवास्था हु“दै आइरहेको छ । राज्यसत्ताले शहीद परिवारहरुको समस्यालाई सही ढंगले सम्बोधन नगरेका कारण शहीद परिवारलाई पिडा भैरहेको छ । यतिखेर शहीद परिवारहरुको भन्दा हजारौं गुणा दुख्ने घाउ भनेको वेपत्तँ परिवारहरुको बनिरहेको छ । किनभने शहीदहरु एउटा महान् र उच्च मृत्युवरण गरेर सिंगै राष्ट्रको सम्पत्ति बनिसकेका छन् । उनीहरु पार्टी, क्रान्ति र लाखौं उत्पीडित जनसमुदायहरुको निम्ति आस्थाको केन्द्र बनिसकेका छन् । तर वेपत्ताको घटनाले हरपल पोलिरहन्छ । जुन घटनाले मुटुलाई छियाछिया पार्ने गर्दछ । शहादतले केही समय मर्माहित बनाए पनि बदलाभावका धारणा र भावनाहरु क्रमशः बढ्दै जान्छन् । तर वेपत्तँको पिडाले हरक्षण र पलपलमा बल्झाइरहन्छ । वेपत्ता परिवारहरुको पिडा के उनीहरुको मात्र पिडा हो - के को निम्ति हजारौं नागरिकहरु वेपत्ता हुन परेको छ - १२ बु“दे समझदारी हु“दै बृहद शान्ति सम्झौतामा हस्ताक्ष्ँर गरी कथित लोकतान्त्रिक सरकार बनेको एकवर्ष बितिसकेको छ । तर खै त वेपत्ता नागरिकहरुलाई सार्वजनिक गरी उचित सम्मान गरेको । आम वेपत्ता परिवार समाजले पिडा भित्रको आक्रोश ओकलिरहेका छन । आफ्ना आफन्तजनहरुको खोजीमा संघर्ष अगाडि बढाइरहेका छन् ।

वेपत्ताको घाउले राज्यलाई दुखाएन - सा“च्चिकै भन्ने हो भने सत्ताका मालिकहरु संम्वेदनाहिन वस्तु झैं बनिरहेका छन् । वेपत्ता नागरिकहरुको खोजी गरी सार्वजनिक गर्ने जस्तो गम्भिर र निकै संम्वेदनसिल विषय प्रति किन राज्य चुपचाप बसिरहेको छ - शाही शासनकालमा करीब पा“च हजार होनहार योद्धाहरुलाई वेपत्ता पारिएको छ । ती नागरिकहरु देशकै नागरिक र सम्पत्तिहरु हुन् । त्यसैले उनीहरु गुम्नाम भएको पिडामा आफ्ना परिवारहरु छट्पटाइरहेका छन् र आफ्ना प्रियजनहरुको अभावमा मर्माहित बनिरहेका छन् । पिडा र आक्रोशमा वेपत्ता परिवारहरुले दिन बिताइरहेका छन् । यस्तो किसिमको पिडायुक्त संम्वेदनाले राज्यसत्ताको बागडोर सम्हालेर बसेकाहरु लाई किन छुन सकेन - यस्ता प्रश्न र जिज्ञासाहरु वेपत्ताका परिवारहरुको मनभित्र उठिरहेको छ । के ति हजारौं वेपत्ता नागरिकहरु व्यक्तिगत कामको लागि हराएका हुन् - पक्कै पनि होइनन् । उनीहरु त नया“ नेपाल निर्माण गर्ने सपना बोकेर आमूल परिवर्तनको महाअभियानमा लामवद्ध भैरहेको अवस्थामा शाही सक्ताका जल्लादहरुद्वारा गायव पारिएका हुन् । तर आज जनयुद्ध र जनआन्दोलनको बलमा निर्माण भएको वर्तमान सत्ताका पहरेदारहरुले वेपत्ता नागरिकहरुको खोजतलास गरी स्थितिको सार्वजनिक गर्ने विषयमा कुनै सरोकार राखेको छैन । यी नागरिकहरुको खोजीमा आफन्तजनहरु भौंतारिरहेका छन् । वेपत्ताको पिडाले सिंगो नेपाली जनता रोइरहेको छ र राष्ट्र नै स्तब्ध बनिरहेको छ । तर कथित राज्य र राज्यका मालिकहरुलाई वेपत्ताको घाउ दुख्न सकेन । त्यसैले अहिलेसम्म राज्यको तर्फबाट कुनै चासो लिइएको छैन ।

वेपत्ता नागरिकहरुको सार्वजनिक गर्ने र दोषीलाई सजायदिने प्रश्न छ । जतिबेला देखि वेपत्ता परिवारहरुले आफ्ना प्रियजनहरुलाई राज्यद्वारा वेपत्ता पारेका दुःखद खबरहरु सुन्न पुगे त्यतिबेलादेखि नै वेपताहरु लाई सार्वजनिक गर हत्याराहरु कार्वाही गर भन्ने नारा सहित संघर्षमा निरन्तर लागिरहेका छन् । वेपत्ता परिवार समाजले धर्ना, चक्काजाम ज्ञापनपत्रहरु बुझाउने जस्ता कार्यक्रम सहित आन्दोलनलाई अगाडि बढाउ“दै आइरहेका छन् । कठिन यात्राहरु पार गर्दै निरन्तर र अथक संघर्षबाट भर्खरै मात्र शिवपुरीको जंगलमा ४९ जनाको सामुहिक चिहान पत्ता लागेको छ । अनकन्टार जंगलको बीचमा सामुहिक चिहान पत्ता लगाउने कार्य वेपत्तँ परिवार समाज, मानव अधिकारकर्मी र पत्रकारहरुको साहसिक पहलद्वारा भएको छ । त्यसलाई सुरक्षा गर्न र बा“की अनुसन्धान गर्नेको लागि मानवअधिकारवादीहरुले गृह मन्त्रालयलाई आग्रह गर्दा ठाडै इन्कार गर्ने काम भएको छ । उता कथित नेपाली सेनाका प्रवक्ता रमिन्द्र क्ष्ँेत्रीले उक्त जंगलको स्थानमा चिहान नभएको भन्दै पन्छिने प्रयत्न गरिरहेका छन् । राज्यका नाइकेहरुको यस्तो खालको गैरजिम्मेवारीपन र अभिव्यक्तिले षड्यन्त्रको गन्ध आइरहेको छ भन्ने कुराको पुष्टि हुन्छ । हजारौं नागरिकहरु आज कुन खाल्डो र खोल्साहरुमा पुरिएका छन् - शिवपुरी जस्तै संयौं शिवपुरीहरु पत्ता लगाउन बा“की नै छ ।

यस्तो अत्यन्तै संवेदनशील विषयमा किन राज्य मौन भएर बसिरहेको होला - यतिखेर प्रश्न उठिरहेको छ, १३ हजार भन्दा बढी बहादुर नेपाल आमाका छोराछोरीहरुले रगत बगाएर के उपलब्धी प्राप्त गरेका छन् र - हजारौं नागरिकहरु वेपत्ताहरुको आडमा सरकारमा बस्नेहरुले के परिवर्तन गर्न सकेका छन् - तर व्यवहारमा यस्तै भैरहेको छ । वेपत्ता र शहीद परिवारहरुको समस्यालाई लिएर सदन र सडकहरुमा हरेक बेला कुराहरु नउठेका होइनन् । जति कुराहरु उठाए पनि राज्यले कानमा तेल हालेर बसिरहनुले कुनै नेट संगजोड्न सकिन्छ । रायमाझी आयोगलाई सक्रिय बनाएर अपराधीहरुलाई अदालतको कठघरामा उभ्याउन पर्ने हो तर त्यस विषयमा सरकारले नामसम्म पनि लिन चाहन्न । वेपत्ताका परिवारहरु आफ्ना आफन्तजनहरुलाई सार्वजनिक गर्न र दोषीलाई सजाय दिन निरन्तर आन्दोलित छन् ।

वेपत्ता परिवारहरुले एक किसिमको प्रतिवद्धता व्यक्त गरिसकेका छन्, बरु हामीहरु वेपत्ता र मर्न तयार हुन्छौ तर हाम्रा आफन्तजनहरुको स्थिति सार्वजनिक गरेरै छाड्छौं भनिरहेका छन । वेपत्ता परिवारहरु आन्दोलन र पार्टीको निम्ति आस्थाको रुपमा स्थापित बनिरहेका छन् । देश, जनता, पार्टी र क्रान्तिको निम्ति वेपत्ता र शहीद परिवारहरु उर्जा शक्तिको रुपमा अगाडि आइरहेका छन् । तर्सथ वेपत्ता परिवारको समस्यालाई हामी सबेले सम्बोधन गरौं । वेपत्ताको पिडाले हामी र हाम्रो पार्टीलाई पनि राम्रोसंग पोल्नु पर्दछ । विचार र भावना सबैले साटासाट गरौं अनि मौन भएर बसेको राज्यलाई सबैले निरन्तर झक्झकाऔं । हामी सबै उत्पीडित वर्ग एकतावद्ध भएर अगाडि बढ्यौं भने संघर्षको ताप र रापबाट पक्कै पनि हाम्रा वेपत्ता पारिएका सहयोद्धाहरुलाई सार्वजनिक गर्न सक्ने छौं र अपराधी जत्थाहरुलाई जनअदालतको कठघरामा उभ्याउन सफल बन्ने छौं ।

Revolutionary Links

A World To Win

Revolutionary Worker

Maoist Revolution

Li Onesto.net
Krishnasen Online

Janadesh Weekly

Janasandesh National Daily

Jana Ubhar Weekly

Jana Awhan Weekly

INSOF

NPPF Belgium

Online Links

Krishnasen Online

Nepalisandesh

INSN

Samudaya

Samudrapari.com

Kantipur Online

Nepalipost

Khojtalas Online

Nepalnews

Enepalnews

Dcnepal.com

NepalJapan

News of Nepal

Hknepal.com

Himal Khabar

Gorkhapatra

Janaandolan.com

Blog Sites

Focus Blog

Krantikari

Mero Sansar

Blogger's Nepal

Ratnapark

Daily Newspapers

Yougbodh National Daily

Kantipur daily

Kathmandu Post

Nepal Samacharpatra

Annapurna Post

Rajdhani

Mahanagar

Sandhya Times

The Himalayan Times

Gorkhapatra

The Rising Nepal

Khojtalash

Weekly Newspapers

Janadesh Weekly

Dristi Weekly

Jana Aastha

Janadharana

Budhbar

Nepal National Weekly

Deshantar

Gorkha Express

Disha Nirdesh

Nispaksha

Yug Sambad

Telegraph

Samaya

Kantipur Weekly

Spotlight

Tashapawa

Gatibidhi

Kathmandu Today

Half Monthly/Monthly

Himal Khabarpatrika

Himal Magazine

Madhuparka

Yuba Mancha

Nari

Wave

Kamana

Muna

New Business Age

Nepal Traveller

Sadhana

Online Radio/Television

BBC Nepali

BFBS Gurkha Radio

Radio Dovan

Radio Sagarmatha

Sagarmatha Television

Nepal Television

Kantipur Television

Nepal One Television

Live Nepalese Televisions

Entertainment/Vivid

Cyber Sansar

Nepalisongs.com

Nepali ecards.com

Khattam.com