|
जस्ताको तस्तै
बुँदातन्त्र
नेपाल जिन्दावाद
!
- गाउ ले
यात्री
धोका दिनेलाई के भनौं र खैं तिमी बा “च
भो मै मरौंला रोई' एकदिन बिहानै चिया नै नपिई यसै त्यसै देश,
विदेश, सा“धी
सिमाना, कोणसभा, आमसभा, संविधान सभा के-के हो के-के सोचेर
बसिरहेको थिए, झल्या“स्स
त्यो माथिको गीतको याद आयो । गीतको यादस“गै
झन धेरै कुराको याद आयो । सा“च्ची
हाम्रो देशा“
किन यस्तो भा'को होला - दिन दिनै सम्झौता भाको भै, फेरि
सम्झौतामाथि धोका पनि भाको भै । दिनदिनै सहमति, फेरि
उत्तिखेरै उलंघन † हिजो बसेको साथ दलको बैठकले यति बु“दामा
सहमति गर्यो, भोली बस्ने अन्तिम व्यवस्थाको बैठकले यति बु“दामा
छलफल गर्ने भएको छ । उस् यो बु“दै
बु“दाको
राजनीति कहिले सकिने हो - भयो, भयो, सरकार भयो, हामीलाई गा“स,
बास र कपास चाहिएको छ । हामीलाई बा“च्न
पाउने अधिकार चाहिएको छ । त्यो बु“दाले
हामीलाई सा“झलाई
तरकारी बन्छ न त बिहानलाई रोटीस“ग
खाने सिन्कीको झोल नै । त्यसैले त्यो बु“दा
चाहिएन हजुर ।
...तर एकछिन अलि गहिरिएरै सोचे, आजभोली यो देश बु “दाबिना
त एक पाइला पनि चल्नै सक्तैन । कसैले गणतन्त्र चाहियो भन्छन्
त कसैले राजतन्त्रै ठिक, कसैले लोकतन्त्र आयो भन्छन् कसैका
झोक चलेको चल्यै छन् । सा“च्ची
१२ बु“देदेखि
२३ बु“देसम्म
आउदा हाम्रो देशा“
कति बु“दा
भए ह - यो देश बु“दै
बु“दाले
नै भरिसक्यो भने फेरि हामीलाई किन गणतन्त्र चाहियो किन
लोकतन्त्र, जनतन्त्र, प्रजातन्त्र र हलानोतन्त्र र
फलानोतन्त्र चाहियो ह“
- त्यही बु“दै
बुदाको नौलो बु“दातन्त्रमा
नै रमाउन सिकौं न । बरु सोच्नुपर्ने त के हो भने कार्यान्वयन
नगर्ने, खाली बु“दामात्रै
बनाउने हो भने बु“दातन्त्र
नेपालमा पनि किन मर्ने बेला भैसकेका सेरेमोनियलप्रसाद
बुढालाई दुःख दिनुपर्या होला । बुढाको पर धान मन्त्री उर्फ
राष्ट्रका पतिको नोकरी अरु कसैले सम्हाली दिएर उनलाई त्यही
बु“दा
गन्ने जागिरी दिलाई दिऊ न है । |